Introduction

ऐतिहासिक पृष्ठभूमी 
1990 सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोप–वे टर्मिनल रहेको टेकू स्थित पाटिमा कलेरा अस्पतालको स्थापना भएको । 2007 सालमा हाल अस्पताल रहेको स्थानमा पुरानो पाटी बाट नयाँ भवनमा सरेको । 2019 सालमा सरुवा रोग यूनिट नामाकरण गरि वीर अस्पताल अन्तर्गत रहेको र त्यसै वर्ष अस्पतालको रिनोभेशन पनि भएको । 2034 सालमा सरुवा रोग अस्पताल नामाकरण भई वीर अस्पतालबाट छुट्याई बेग्लै अस्पतालको रुपमा संचालन भएको । 2037 सालमा यस अस्पताल अन्तर्गत ग्याष्ट्रो इन्टरलोजी यूनिट संचालन गरेको ।  2042 साल देखि सरुवा रोग अस्पतालको नामबाट टेकू अस्पतालमा परिणत भएको । 2050 श्रावण 1 गते पुनः सरुवा रोग अस्पताल नामाकरण गरि केन्द्रिय कुष्ठरोग क्लिनिक तथा एन्टीरेविज क्लिनिक यस अस्पतालमा समावेश भएको । टेकु अस्पताल विकास समिति गठन 2049 अनुसार 2053 साल जेष्ठ 29 गते देखि टेकु अस्पताल विकास समितिमा परिणत भएको । 2053 साल माघ 11 गते देखि टेकु अस्पतालको नाम रुपान्तर भै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिणत भएको । 2054 मार्ग 30 गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रिय कुष्ठरोग क्लिनिक शुक्रराज ट्रपिकल तथा सरुवा  रोग अस्पतालबाट छुट्याई कुष्ठरोग नियन्त्रण महाशाखामा राखिएको ।

Recent Activities

10 Oct
2022

Notice of Invitation to Tender for Supply of Medical (Surgical) Equipment

Read More
09 Oct
2022

Notice of Invitation to Tender for Purchase of Laboratory Equipment

Read More
09 Oct
2022

Tender Notice for Supply of Free Medicines and Medicinal Materials

Read More
21 Sep
2022

Stationary Tender

Read More
15 Sep
2022

Notice regarding invitation of bids for sanitation manpower service contract

Read More
17 June
2022

“Bio-Chemistry Analyzer” खरिदको प्रस्ताव आह्वान सम्बन्धी संशोधन सूचना

Read More