स्वास्थ्य बीमा ऐन, 2074 बमोजिम यस अस्पतालमा पाउने सुबिधाहरु:

क) स्वास्थ्य बीमा मार्फत सेवा लिन आएका सेवाग्राहीहरुलाई सहजीकरण गर्ने।

ख) स्वास्थ्य बीमा मार्फत सेवाग्राहीलाई आवश्यकता अनुसार परामर्श तथा सेवा उपलब्ध गर्ने।

ग) २४ सै घण्टा आकस्मिक सेवा उलब्ध रहेको।

घ) प्रेषण पुर्जा लिएको अवस्थामा ९-५ बजे सम्म OPD सेवा संचालन रहेको।

ङ) स्वास्थ्य बीमा बोर्डको नियमानुसार सेवाहरुको उपलब्धता पर्याप्त मात्रामा रहेको।

च) स्वास्थ्य बीमा बोर्डको नियमानुसार उल्लेख भएका औषधीहरुको फार्मेशीमा रहेको व्यहोरा अनुरोध छ।