शुक्रबार ०४, आश्विन २०८१ | 01:24:16 PM
हाम्रो टोलीका सदस्यहरू
बारेमा
1990 सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोप–वे टर्मिनल रहेको टेकू स्थित पाटिमा कलेरा अस्पतालको स्थापना भएको । 2007 सालमा हाल अस्पताल रहेको स्थानमा पुरानो पाटी बाट नयाँ भवनमा सरेको । 2019 सालमा सरुवा रोग यूनिट नामाकरण गरि वीर अस्पताल अन्तर्गत रहेको र त्यसै वर्ष अस्पतालको रिनोभेशन पनि भएको । 2034 सालमा सरुवा रोग अस्पताल नामाकरण भई वीर अस्पतालबाट छुट्याई बेग्लै अस्पतालको रुपमा संचालन भएको । 2037 सालमा यस अस्पताल अन्तर्गत ग्याष्ट्रो इन्टरलोजी यूनिट संचालन गरेको । 2042 साल देखि सरुवा रोग अस्पतालको नामबाट टेकू अस्पतालमा परिणत भएको । 2050 श्रावण 1 गते पुनः सरुवा रोग अस्पताल नामाकरण गरि केन्द्रिय कुष्ठरोग क्लिनिक तथा एन्टीरेविज क्लिनिक यस अस्पतालमा समावेश भएको । टेकु अस्पताल विकास समिति गठन 2049 अनुसार 2053 साल जेष्ठ 29 गते देखि टेकु अस्पताल विकास समितिमा परिणत भएको । 2053 साल माघ 11 गते देखि टेकु अस्पतालको नाम रुपान्तर भै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिणत भएको । 2054 मार्ग 30 गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रिय कुष्ठरोग क्लिनिक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट छुट्याई कुष्ठरोग नियन्त्रण महाशाखामा राखिएको थियो । हाल यस अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी 100 शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा संचालनमा रहेको छ ।
Emergency and Inpatient
24 hour service available
Emergency Hotline
+९७७-१-५३५३३९६, ९७७-१-५३५३३९५
OPD Schedule
Sunday-Friday
संगठनात्मक संरचना
बोर्डबाट सन्देश
डा.युवानिधी बसौला
निर्देशक
हाम्रा सेवाहरू
हाम्रो एकाइहरू
सामान्य चिकित्सा
सामाजिक सेवा इकाइ (24hrs)
फिजियोथेरापी
स्वास्थ्य बिमा
एकद्धार संकट व्यवस्थापन केन्द्र OCMC (24hrs)
बालरोग सेवा
छाला विभाग
Fever क्लिनिक
सूचना पाटी
सूचना
समाचार
बोलपत्रहरू
आशयको सूचना
हाम्रो ग्यालेरी
द्रुत लिङ्कहरू
फेसबुक