शनिबार ०५, माघ २०८१ | 06:43:29 AM
हाम्रो टोलीका सदस्यहरू
बारेमा
1990 सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोप–वे टर्मिनल रहेको टेकू स्थित पाटिमा कलेरा अस्पतालको स्थापना भएको । 2007 सालमा हाल अस्पताल रहेको स्थानमा पुरानो पाटी बाट नयाँ भवनमा सरेको । 2019 सालमा सरुवा रोग यूनिट नामाकरण गरि वीर अस्पताल अन्तर्गत रहेको र त्यसै वर्ष अस्पतालको रिनोभेशन पनि भएको । 2034 सालमा सरुवा रोग अस्पताल नामाकरण भई वीर अस्पतालबाट छुट्याई बेग्लै अस्पतालको रुपमा संचालन भएको । 2037 सालमा यस अस्पताल अन्तर्गत ग्याष्ट्रो इन्टरलोजी यूनिट संचालन गरेको । 2042 साल देखि सरुवा रोग अस्पतालको नामबाट टेकू अस्पतालमा परिणत भएको । 2050 श्रावण 1 गते पुनः सरुवा रोग अस्पताल नामाकरण गरि केन्द्रिय कुष्ठरोग क्लिनिक तथा एन्टीरेविज क्लिनिक यस अस्पतालमा समावेश भएको । टेकु अस्पताल विकास समिति गठन 2049 अनुसार 2053 साल जेष्ठ 29 गते देखि टेकु अस्पताल विकास समितिमा परिणत भएको । 2053 साल माघ 11 गते देखि टेकु अस्पतालको नाम रुपान्तर भै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिणत भएको । 2054 मार्ग 30 गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रिय कुष्ठरोग क्लिनिक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट छुट्याई कुष्ठरोग नियन्त्रण महाशाखामा राखिएको थियो । हाल यस अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी 100 शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा संचालनमा रहेको छ ।
Emergency and Inpatient
24 hour service available
Emergency Hotline
+९७७-१-५३५३३९६, ९७७-१-५३५३३९५
OPD Schedule
Sunday-Friday
संगठनात्मक संरचना
![/](https://api.stidh.gov.np/upload/image/e6819492-c69d-4d4e-921f-c37e07cfa744-organogram.png)
बोर्डबाट सन्देश
![image](/_next/image?url=https%3A%2F%2Fapi.stidh.gov.np%2Fupload%2Fimage%2Fb2befab5-05a4-4930-ac4e-1d2d2137693b-WhatsApp%20Image%202024-06-20%20at%201.23.48%20PM(1).jpeg&w=3840&q=100)
डा.युवानिधी बसौला
निर्देशक
हाम्रा सेवाहरू
हाम्रो एकाइहरू
EPS शाखा
मेडिकल रेकर्ड शाखा
![](https://api.stidh.gov.np/upload/image/27ce8e03-5698-49e6-8e42-77f847a0cefa-General medicine.png)
सामान्य चिकित्सा
सामाजिक सेवा इकाइ (24hrs)
![](https://api.stidh.gov.np/upload/image/7cc2ac36-d5e2-496d-92fd-cfbd111d39fe-physiotherapy.png)
फिजियोथेरापी
![](https://api.stidh.gov.np/upload/image/3e9fc10f-57e6-4186-a240-f321badebc0f-health insurance.png)
स्वास्थ्य बिमा
![](https://api.stidh.gov.np/upload/image/a1c1dc4a-903a-47c0-a5ac-6d405c2758a8-OCMC.png)
एकद्धार संकट व्यवस्थापन केन्द्र OCMC (24hrs)
![](https://api.stidh.gov.np/upload/image/a6714ea4-b0f8-49ed-b44b-85cc171f3103-paediatrics.png)
बालरोग सेवा
सूचना पाटी
सूचना
समाचार
बोलपत्रहरू
आशयको सूचना
हाम्रो ग्यालेरी
द्रुत लिङ्कहरू
फेसबुक